नेपालमा उपलब्ध
बसेराले भाडा सम्झाउँछ, रसिद बनाउँछ, र भाडावालालाई आफ्नो विवरण हेर्ने पोर्टल दिन्छ। तपाईंको काम सजिलो बनाउन बनाइएको छ।
सुरु हुँदा जानकारी पाउनुहोस्
समस्या
भाडा उठाउन हरेक महिना फोन र WhatsApp
बसेराले के गर्छ
बसेराले भाडा मिति अगाडि नै भाडावालालाई सम्झाउँछ। तपाईंलाई फोन गर्नु पर्दैन।
समस्या
"मैले त पैसा दिइसकेँ" — र तपाईंसँग प्रमाण छैन
बसेराले के गर्छ
हरेक भुक्तानीको रसिद बसेरामा रहन्छ। भाडावालाले आफ्नै पोर्टलबाट हेर्न सक्छन्।
समस्या
कर भर्दा चार वटा कापीबाट रसिद खोज्ने झन्झट
बसेराले के गर्छ
बार्षिक आय विवरण एक क्लिकमा तयार। सबै सम्पत्ति, सबै महिना, एकै ठाउँमा।
नेपालमा १ देखि २० वटा कोठा वा फ्ल्याट भाडामा दिने घरमालिकका लागि। कागजी काम हटाउन, समयमा भाडा उठाउन, र भाडावालासँगको विवाद घटाउन।
हामी अहिले नेपालभरका घरमालिकहरूसँग काम गरिरहेका छौं। सूचीमा नाम राख्नुहोस् र सुरु हुँदा जानकारी पाउनुहोस्।